News Griha :: न्यूजगृह
नवनियुक्त मन्त्रीहरूले दिउँसो तिन बजे शपथग्रहण गर्ने
नवनियुक्त मन्त्रीहरूले दिउँसो तिन बजे शपथग्रहण गर्ने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले नव नियुक्त मन्त्रीहरूको शपथ तीन बजे तय भएको जानकारी दिए । 
शेखर समूहले सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने
शेखर समूहले सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने कोइराला समूहको शुक्रबार बसेको बैठकले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।
उडिरहेको जहाजभित्र टिकटक बनाउने तीन जना ‘क्रू मेम्बर’ दोहामा 'ग्राउन्डेड'
उडिरहेको जहाजभित्र टिकटक बनाउने तीन जना ‘क्रू मेम्बर’ दोहामा 'ग्राउन्डेड' न्यूनतम नियम पालना नगरी जहाजभित्र टिकटक भिडिओ बनाएको सूचना पाएपछि दुई महिला र एक पुरुषसहित तीन जनालाई ग्राउन्डेड गरिएको बताइएको छ ।
एमालेले चाहे केही दिनकै गठबन्धन भत्किन्छ : पौडेल
एमालेले चाहे केही दिनकै गठबन्धन भत्किन्छ : पौडेल नेता पौडेलले एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको भन्दै तर आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको स्पष्ट पारे ।
आईपीओ निष्कासन गर्दै कान्तिपुर टेलिभिजन 
आईपीओ निष्कासन गर्दै कान्तिपुर टेलिभिजन  कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।
चलचित्र ‘प्रेमा’ हलमा 
चलचित्र ‘प्रेमा’ हलमा  प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।
६ दशकपछि भरतपुर विमानस्थल विस्तार गरिँदै
६ दशकपछि भरतपुर विमानस्थल विस्तार गरिँदै भरतपुर महानगरपालिकाले गौरवको आयोजनाको रुपमा लिएको विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको मेयर रेनु दाहालले बताइन्  ।
आजबाट आईपीएल
आजबाट आईपीएल
एसईई परीक्षा सुरु
एसईई परीक्षा सुरु राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।
Weather Update