नेता-कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल शुक्रबार, चैत १७, २०७९

सरकारबाट बाहिरियो सीके राउतको जनमत पार्टी शुक्रबार, चैत १७, २०७९ जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग्दै आएको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नू, पछि मिलाउँछु भनेपछि जनमत सरकारबाटै बाहिरिएको हो ।

इतिहासमा कहिल्यै नमर्ने केही ठुला र नयाँ कामको योजना बनाउँदै छु : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, चैत १७, २०७९

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, खानेपानीमन्त्री खानले दिए राजीनामा शुक्रबार, चैत १७, २०७९ सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एसलगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन ।

इतिहासमा कहिल्यै नमर्ने केही ठुला र नयाँ कामको योजना बनाउँदै छु : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, चैत १७, २०७९ आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सुरुवात गरेको दाबी गर्दै उनले अव इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताए ।

दाइजो प्रथा र महिला हिंसाविरुद्ध मधेसमा सडक नाटक प्रदर्शन शुक्रबार, चैत १७, २०७९ छोरा नपाएकै कारण बाबुआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

तीन महिनामा सरकारले धेरै काम गरेको छ : प्रधानमन्त्री शुक्रबार, चैत १७, २०७९ राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको दाबी गरे ।

स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन सकिने शुक्रबार, चैत १७, २०७९ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने शुक्रबार, चैत १७, २०७९ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाले शिक्षा र वन मन्त्रालय पाएको छ ।

रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ पार्टनरमा इसेवा शुक्रबार, चैत १७, २०७९

कांग्रेसले दियो चार मन्त्रीको नाम, खड्का रक्षा र महत अर्थमन्त्री बन्ने शुक्रबार, चैत १७, २०७९ सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर नेता शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरूको नियुक्ति रोकिएको बताइएको छ ।

तस्बिरमा एसईई परीक्षा शुक्रबार, चैत १७, २०७९

नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने शुक्रबार, चैत १७, २०७९ जसअनुसार नागरिक उन्मुक्तिको भागमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।









