News Griha :: न्यूजगृह
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअपमा नेपाल र यूएई भिड्दै 
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअपमा नेपाल र यूएई भिड्दै  नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा हुनेछ । जिम्बावे पुग्नु अघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको नेपालले त्यहाँ दुई खेल खेलेको थियो ।
देशभर तापक्रम बढ्दै, पाँच दिनसम्म सतर्कता अपनाउन अनुरोध 
देशभर तापक्रम बढ्दै, पाँच दिनसम्म सतर्कता अपनाउन अनुरोध  लू सम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । 'आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भूभागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,' बुलेटिनमा भनिएको छ...
गोरखाको विकास, सुरक्षालगायत विषयमा भट्टराईको चासो
गोरखाको विकास, सुरक्षालगायत विषयमा भट्टराईको चासो संगठन विस्तार अभियान तथा विकास आयोजना अनुगमन गर्न सोमबार गोरखा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतसँग छलफल गरेका हुन् । 
त्रिविका सम्बन्धन प्राप्त क्याम्पस मर्ज हुन सक्ने [सूचनासहित]
त्रिविका सम्बन्धन प्राप्त क्याम्पस मर्ज हुन सक्ने [सूचनासहित] त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ ।
योगाभ्यास [तस्बिरहरू]
योगाभ्यास [तस्बिरहरू]
मापसे गरेर सवारी चलाउने ११४ चालक कारबाहीमा 
मापसे गरेर सवारी चलाउने ११४ चालक कारबाहीमा  सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै २०६९ मंसिर २२ देखि मापसे जाँच सुरु भएको हो ।
‘नीरफूल’को विशेष प्रदर्शनी
‘नीरफूल’को विशेष प्रदर्शनी गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले सोमबार साँझ विशेष प्रदर्शनी गरेको छ । प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी थिए ।
अवैध तरिकाले रासायनिक मल भित्रिने क्रम बढ्दो
अवैध तरिकाले रासायनिक मल भित्रिने क्रम बढ्दो गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
हिउँमा चिप्लिएर घाइते भएकी बालिकाको मृत्यु
हिउँमा चिप्लिएर घाइते भएकी बालिकाको मृत्यु व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको उनका काका हर्कसिंह कार्कीले जानकारी दिए।
नेपाल एअरलाइन्सले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै, स्वागतको तयारी
नेपाल एअरलाइन्सले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै, स्वागतको तयारी विमानस्थलका अनुसार नेपाल एअरलाइन्सले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रुट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मंगलबार बिहान साढे ७ बजे नेपाल एअरलाइन्सको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ।
यस्तो छ मङ्गलबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ मङ्गलबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
Weather Update