सगरमाथा आरोहण : ठूला विपद्बिनै १७ जनाको मृत्यु मंगलबार, जेठ ३०, २०८०

पशुपतिमा चढाइएको जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दाबी मंगलबार, जेठ ३०, २०८० मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले स्पष्टीकरण दिँदै सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए ।

तनहुँमा बोराभित्र महिलाको शव मंगलबार, जेठ ३०, २०८० तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एउटा शव फेला परेको छ ।

मधेस प्रदेश सभाको आकस्मिक बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने मंगलबार, जेठ ३०, २०८० मुख्यमन्त्री यादवले आकस्मिक रूपमा मंगलबार विश्वासको मत पनि लिने तयारी गरेका छन् ।

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु मंगलबार, जेठ ३०, २०८० नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट मंगलबारदेखि काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ । उनका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् ।

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो मंगलबार, जेठ ३०, २०८० सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ ।

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती मंगलबार, जेठ ३०, २०८० पर्यटनमन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताएका छन् ।

‘टिम्स कार्ड’ लिने पर्यटक घटे मंगलबार, जेठ ३०, २०८० सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रूपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागु गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या परेको छ ।

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा मंगलबार, जेठ ३०, २०८० काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ ।

जुम्लामा अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता मंगलबार, जेठ ३०, २०८० जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।

ट्याक्सीको वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क मंगलबार, जेठ ३०, २०८० अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुनेछ । साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ ।

तीन सयले बढ्यो सुनको मूल्य मंगलबार, जेठ ३०, २०८०

नागरिकता ऐनविरूद्धको रिट रेग्मी र फुयालको इजलासमा मंगलबार, जेठ ३०, २०८० उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परेको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो।









