News Griha :: न्यूजगृह
गण्डकीमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने
गण्डकीमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ ।
छात्रलाई नेपाली टोपी अनिवार्य [तस्बिरहरू]
छात्रलाई नेपाली टोपी अनिवार्य [तस्बिरहरू] सङ्खुवासभाको खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य गरिएको छ।
झोलुङ्गे पुलले फेरियो दैनिकी
झोलुङ्गे पुलले फेरियो दैनिकी पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडिओ खिच्ने र रमाउनेको सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
प्रचण्ड र बाबुरामविरुद्धको मुद्दा न्यायाधीश प्रधानको इजलासमा 
प्रचण्ड र बाबुरामविरुद्धको मुद्दा न्यायाधीश प्रधानको इजलासमा  प्रचण्ड बहालवाला प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष हुन् भने पूर्वप्रधानमन्त्री भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।
सुगम जिल्ला चितवनको हात्तीवाङ्ग र हपनीमा अझै पुगेन बिजुली
सुगम जिल्ला चितवनको हात्तीवाङ्ग र हपनीमा अझै पुगेन बिजुली इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट वञ्चित हुन पुगेका हुन् ।
महिला क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
महिला क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ । हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ए ९ रनले विजयी भएको हो । 
धनकुटामा रोजगार मेला हुँदै
धनकुटामा रोजगार मेला हुँदै धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो ।
गुराँसे बजार
गुराँसे बजार
बासस्थानमै छोडियो हुचिल
बासस्थानमै छोडियो हुचिल जेठ १८ गते सहिद लखन गाउँपालिका– ६  का २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझ प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन वन कार्यालयका वन अधिकृत विनोद गायकले बताए । 
मलेसियाबाट आएको नेपाल एअरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण 
मलेसियाबाट आएको नेपाल एअरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।
कांग्रेस सभापति देउवा सिङ्गापुर जाँदै
कांग्रेस सभापति देउवा सिङ्गापुर जाँदै नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुर जान लागेका हुन्  । पेटसम्बन्धी समस्याको उनले सिङ्गापुरमा उपचार गर्दै आएका छन्  । फलोअपका लागि देउवा सिङ्गापुर जान लागेका हुन्  ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य 
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य  हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो । 
Weather Update