छात्रलाई नेपाली टोपी अनिवार्य [तस्बिरहरू]
सङ्खुवासभाको खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य गरिएको छ।
मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्रलाई ढाका वा भादगाउँले टोपी र छात्रालाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ ।
तस्बिर : सुजन बज्राचार्य/रासस


प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १२:०२



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






