खोटाङमा भीर मौरीको मह [तस्बिरहरू] बिहीबार, जेठ ३२, २०८०
शैक्षिक मेलामा कामपाको एक्सन, के भन्छ हिसान ? बिहीबार, जेठ ३२, २०८० नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ ।
न्यूजगृह भिडिओ समाचार बिहीबार, जेठ ३२, २०८०

‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नहटाएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बिहीबार, जेठ ३२, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नहटाएसम्म कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरका हलमा चल्न नदिने बताएका छन् ।

प्रथम राइजिङस्टार खुला टेनिसको फाइनलमा अभिलाषा र सुनिरा बिहीबार, जेठ ३२, २०८० अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङस्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

साफ च्याम्पियनसीपको पूर्वतयारी खेलमा नेपाल फिलिपिन्ससँग पराजित बिहीबार, जेठ ३२, २०८० साफ च्याम्पियनसीपको पूर्वतयारी खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

‘जानकी भारतीय छोरी हुन’ भन्ने संवादले आदिपुरुषको प्रदर्शनीमा रोक बिहीबार, जेठ ३२, २०८० नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनीमा रोक लगाएको छ ।

सभापति देउवाले मनोनयन गरे प्रचार विभागमा ३९ जना बिहीबार, जेठ ३२, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा सञ्चारसम्बद्ध व्यक्तिहरूलाई मनोनयन गरेका छन् ।
विद्यालय कर्मचारीका जायज माग पूरा गर्न सांसद थापाको आग्रह बिहीबार, जेठ ३२, २०८० नेकपा एमालेका सांसद सूर्य थापाले सामुदायिक विद्यालय कर्मचारीका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद थापाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूतबीच भेट, के भयो कुराकानी ? बिहीबार, जेठ ३२, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

माल्टको स्वाद पाइने पार्ले एग्रोको बी–फिज नेपाली बजारमा बिहीबार, जेठ ३२, २०८० भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय बी–फिज नेपाली बजारमा ल्याएको छ ।
![माग पूरा नभएसम्म विद्यालय कर्मचारीको आन्दोलन नरोकिने [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/bidhyalaya-karmachari (10)1686831518.jpg)
माग पूरा नभएसम्म विद्यालय कर्मचारीको आन्दोलन नरोकिने [तस्बिरहरू] बिहीबार, जेठ ३२, २०८०

प्रदीप पौडेलको प्रश्न : बजेटमात्र होइन चाहिएको सुशासन हो, सुशासनमा बजेट किन परेन ? बिहीबार, जेठ ३२, २०८० नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले बजेटभित्र सुशासनको कार्यक्रमहरू नपर्नु प्रश्नयोग्य विषय भएको बताएका छन् ।


![खोटाङमा भीर मौरीको मह [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/honey khotang1686839554.jpg)






