विद्यालय कर्मचारीलाई कति तलब चाहिन्छ ? शुक्रबार, असार १, २०८०

कति पुग्यो डलरको मूल्य ? शुक्रबार, असार १, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

शरणार्थी प्रकरण : जवाफी बहस गर्दै सरकारी वकिल शुक्रबार, असार १, २०८० नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याएको प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै शुक्रबार जवाफी बहस हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा उपस्थित हुँदै कामु प्रन्या कार्की, प्रश्न सोधिने शुक्रबार, असार १, २०८० सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

जसपाले बोलायो विधान अधिवेशन तयारी बैठक शुक्रबार, असार १, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यस्तो छ असार महिनामा तपाईंको राशिफल शुक्रबार, असार १, २०८० २०८० साल १ असार गते शुक्रबार । असार कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग धृति वणिज कृत्तिका । मिथुन संक्रान्ति र अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ।

भ्रूणको लिङ्ग पहिचान नगर्न स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन बिहीबार, जेठ ३२, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र बिहीबार, जेठ ३२, २०८० नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ ।

झापामा बुद्धचित्र प्रदर्शन बिहीबार, जेठ ३२, २०८०

प्रतिनिधि सभामा दुई मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल बिहीबार, जेठ ३२, २०८०
कोशी सरकारले अध्यादेशबाट ल्यायो ३६ अर्ब २४ करोड बजेट [पूर्णपाठ] बिहीबार, जेठ ३२, २०८०

चक्रपथ सडकका टिकट काउण्टर बोर्ड हटाउने महानगरको निर्णय बिहीबार, जेठ ३२, २०८०

फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो बिहीबार, जेठ ३२, २०८० माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।


1686831499.jpg)






