सुरक्षाको कारण देखाउँदै काठमाडौं उपत्यकामा ‘आदिपुरुष’ को बिहानी सो रद्द शुक्रबार, असार १, २०८०
उपत्यका बाहिर जान नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु शुक्रबार, असार १, २०८० काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम शुक्रबारबाट लागु भएको छ ।

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई शुक्रबार, असार १, २०८० कास्की जिल्ला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर सुरु शुक्रबार, असार १, २०८० संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु भएको छ ।

थाहा पाउनुहोस् फलफूल तथा तरकारीको मूल्य शुक्रबार, असार १, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु शुक्रबार, असार १, २०८० सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा, घोषणा कहिले ? शुक्रबार, असार १, २०८० समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । मोर्चामा सहभागी चार दलले आजै समाजवादी केन्द्र घोषणा गर्ने तयारी गर्दै केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् ।

बजेट ल्याउँदै ६ प्रदेश सरकार शुक्रबार, असार १, २०८० शुक्रबार ६ वटा प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै छन् ।

धान रोपाइँ गर्न पानी पर्खंदै किसान शुक्रबार, असार १, २०८० कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त हुन्थे ।

यी जिल्लामा शुक्रबार सार्वजनिक बिदा शुक्रबार, असार १, २०८० लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लामा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

नेपाल बैंकले माग्यो कर्मचारी शुक्रबार, असार १, २०८० नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
1683726652.jpg)
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची शुक्रबार, असार १, २०८० सम्भावित कार्यसूचीअनुसार शुक्रबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।

आज यी प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, असार १, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ ।









