लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण शुक्रबार, असार १, २०८०
शैक्षिक मेला रोक्ने महानगरको निर्णयलाई रास्वपा सांसदको समर्थन शुक्रबार, असार १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भृकुटीमण्डपमा आयोजना गरिएको शैक्षिक मेला बन्द गर्नु काठमाडौं महानगरपालिकाको अधिकार भन्दै सर्मथन गरेका छन् ।

गृह मन्त्रालयले गर्यो एसएसपी योगबहादुर पाललाई निलम्बन, सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप शुक्रबार, असार १, २०८० घटना अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि गृहमा सिफारिस गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने शुक्रबार, असार १, २०८० काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जबाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले आरोपितलाई थुना मै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे आदेश गर्ने छ ।

राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : कनिका छर्ने बुद्धि अर्थमन्त्रीलाई कस्ले दियो ? शुक्रबार, असार १, २०८० अध्यक्ष लिङ्देनले केन्द्रबाट बाटोको लागि १ लाख, २ लाख रकम छुट्याइने कस्तो संघीयता ल्याएको भन्दै यस्तो कनिका छर्ने बुद्धि मन्त्रीलाई कसले दिएको भनी प्रश्न उठाएका छन् ।

भदौ मसान्तसम्म सडक खन्न रोक शुक्रबार, असार १, २०८० संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

अहिलेको प्रणाली बेठिक भन्नेलाई सांसद पौडेलको चुनौती– आँखा जुधाएर बहस गर्न तयार छु शुक्रबार, असार १, २०८० ‘अहिलेको प्रणाली नै बेठिक छ भनेर तर्क गर्ने साथीहरूलाई भन्न चाहन्छु, म आँखा जुधाएर बहस गर्न तयार छु । आउँनुहोस् छलफल गरौँ,’ उनले चुनौती दिए ।

बैंकको ब्याजदर घटाउन सांसद भण्डारीको आग्रह शुक्रबार, असार १, २०८० सञ्चालनमा रहेका उद्योगहरू समेत बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै बैंकको ब्याज वृद्धि भएर सञ्चालित उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

सांसदहरूको सुझाव समेटेर बजेट परिमार्जन गर्न प्रधानमन्त्री तयार हुनुपर्छ : सांसद सुवाल शुक्रबार, असार १, २०८० ‘देश र जनताको हितका लागि सांसदहरूले छलफलमा राख्नुभएको सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ । प्रधानमन्त्री तयार हुनुपर्छ । अर्थमन्त्री तयार हुनुपर्छ । र, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तयार हुन जरुरी छ । बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ,’ उनले भने ।
कार्यकाल छोटो, बदनाम अदालतको साख जोगाउने चुनौती शुक्रबार, असार १, २०८० १६ महिना सर्वोच्च अदालत कामुको भरमा चल्यो । न्यायालयमा अस्थिरता छ । यसैबीच, केही संगिन त केही व्यक्तिगत रिसिबीका आरोपलाई लत्याउँदै सुनुवाइ समितिले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । कार्कीले ८ महिना त कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरे । साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्कीले सर्वोच्च अदालतमा छोटो...
![टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/timure dry port 11686898957.jpg)
टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह [तस्बिरहरू] शुक्रबार, असार १, २०८०
![बाढीको वितण्डा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Sindhupalchok-flood1686898188.jpg)
बाढीको वितण्डा [तस्बिरहरू] शुक्रबार, असार १, २०८०

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुरामबीच भेटवार्ता शुक्रबार, असार १, २०८० प्रधानमन्त्रीसँगको भेटपछि डा. भट्टराईले आफूहरूबीच समाजवादी मोर्चा निर्माण गर्ने गम्भीर सहमति भएको जानकारी दिएका छन् ।









