News Griha :: न्यूजगृह
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ
इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
रायमाझी, खाण, पाण्डे र राईसहित ८ जना भद्रबन्दी गृह र बाँकी ८ केन्द्रीय कारागार चलान*
रायमाझी, खाण, पाण्डे र राईसहित ८ जना भद्रबन्दी गृह र बाँकी ८ केन्द्रीय कारागार चलान* नक्कली भुटानी शरणार्थी प्रकरणका १६ मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण,सचिव टेकनारायण पाण्डे र डा.इन्द्रजित राईसहित ८ जनालाई भद्रबन्दी गृहमा चलान गरिएको छ ।
मुख्यसचिव अर्याल भन्छन्– व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ
मुख्यसचिव अर्याल भन्छन्– व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ नेपाल सरकारका नवनियुक्त मुख्यसचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।
चापाकलको ह्याण्डलले हानेर साथीको हत्या
चापाकलको ह्याण्डलले हानेर साथीको हत्या रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।
रायमाझीको सांसद पद निलम्बन
रायमाझीको सांसद पद निलम्बन टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधि सभा सदस्य पद निलम्बित भएको छ ।
‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मान्यता विपरीत : सुवास नेम्वाङ
‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मान्यता विपरीत : सुवास नेम्वाङ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरीत रहेको टिप्पणी गरेका छन् ।
विद्यालय कर्मचारीको आन्दोलन : सरकारले बनायो वार्ता समिति
विद्यालय कर्मचारीको आन्दोलन : सरकारले बनायो वार्ता समिति विद्यालय कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको हो ।
शरणार्थी प्रकरण : महर्जन र गुरुङलाई धरौटीमा छाड्न आदेश
शरणार्थी प्रकरण : महर्जन र गुरुङलाई धरौटीमा छाड्न आदेश काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोड बजेट
गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोड बजेट गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार र पूँजीगततर्फ २० अर्ब १९ करोड...
नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा शपथ ग्रहण राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
Weather Update