News Griha :: न्यूजगृह
क्रिकेट : हङकङ र नेपालको खेल रद्द, सकियो नेपालको यात्रा
क्रिकेट : हङकङ र नेपालको खेल रद्द, सकियो नेपालको यात्रा नेपाल एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।प्रतियोगिताअन्तर्गत शनिबार विहान हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाका रद्द भएसँगै नेपालको यात्रा सकिएको हो ।
ललितपुरका किसानले पाएनन् मल
ललितपुरका किसानले पाएनन् मल खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।
नयाँ बसपार्कमा ५६ काउण्टर थपियो
नयाँ बसपार्कमा ५६ काउण्टर थपियो काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।
धान रोपाइँ सुरु
धान रोपाइँ सुरु
पुरुष भलिबल नेसन्स लिगको तालिका सार्वजनिक
पुरुष भलिबल नेसन्स लिगको तालिका सार्वजनिक कीर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल ए एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियासँग खेल्ने भएको छ । 
कुन फलफूल र तरकारीको मूल्य कति ?  
कुन फलफूल र तरकारीको मूल्य कति ?   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
राष्ट्रपति पौडेल अस्पतालमा भर्ना
राष्ट्रपति पौडेल अस्पतालमा भर्ना राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो । पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
ललितपुरमा बीच सडकमै पल्टियो बस
ललितपुरमा बीच सडकमै पल्टियो बस शनिबार बिहान लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो । प्रहरी प्रभाग इमाडोलका अनुसार बसमा २४ जना सवार थिए ।६ जनाको अवस्था सामान्य रहेको र घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ...
Weather Update