News Griha :: न्यूजगृह
निर्वाचन लक्षित संगठन विस्तारमा जुट्न रास्वपा सभापति लामिछानेको आह्वान
निर्वाचन लक्षित संगठन विस्तारमा जुट्न रास्वपा सभापति लामिछानेको आह्वान ‘आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ,’ उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने योजना छ ।’
सशस्त्र प्रहरीका सहायक हवल्दारले गरे आत्महत्या  
सशस्त्र प्रहरीका सहायक हवल्दारले गरे आत्महत्या   घटना किन र कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?
यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ? ‘मङ्कीपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले भने । 
सामुदायिक विद्यालय बन्द गर्ने घोषणाप्रति बालेन गम्भीर, कक्षा सञ्चालन नभए कारबाही 
सामुदायिक विद्यालय बन्द गर्ने घोषणाप्रति बालेन गम्भीर, कक्षा सञ्चालन नभए कारबाही  उनले आफ्नो निर्देशनपश्चात् पनि विद्यालय बन्द गरेमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समिति विघटन गर्ने, फौजदारी मुद्दा चलाउन पहल गर्ने एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । 
८४ सालको चुनावमा एमाले एक्लै लडेर बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी 
८४ सालको चुनावमा एमाले एक्लै लडेर बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी  उनले भने, ‘२०८४ को मिसन हरेक वडामा एमालेको बहुमत जिल्लामा, प्रदेशमा बहुमत भन्नै पर्दैन वडामा बहुमत आउँछ भने सबैमा आउँछ । अरू सबै एकातिर एमाले पार्टी एक्लैले ५० प्रतिशतभन्दा माथि हुन्छ ।’
बजेट पास हुन दिँदैनौँ : एमाले उपाध्यक्ष नेम्वाङ
बजेट पास हुन दिँदैनौँ : एमाले उपाध्यक्ष नेम्वाङ उनले भने, ‘संघीय संसद्मा सत्तापक्षकै सांसदहरूले बोलेको सुन्दा सत्तापक्ष कि प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावविरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन ।’
एमालेले सरकार छोडेपछि देश भाँडिएर उधुम भयो : अध्यक्ष ओली 
एमालेले सरकार छोडेपछि देश भाँडिएर उधुम भयो : अध्यक्ष ओली  ‘दुई वर्ष अगाडि नेकपा एमाले सरकारबाट हट्यो त्यसभन्दा यता देशको अर्थतन्त्र, राजनीति, समाज बिथोलिएर, भाँडिएर, ओरालो लागेर उधुम भएको छ,’ ओलीले भने । 
नयाँ दल खहरेको भेल जस्तै : महामन्त्री शर्मा 
नयाँ दल खहरेको भेल जस्तै : महामन्त्री शर्मा  उनले भने, ‘नयाँ दल खहरेको भेल जस्तै निकै गडगडाएर आयो भन्दैमा १  मेगावट बिजुली निकाल्न पनि सकिँदैन । आउँछन्–जान्छन् आत्तिनु पर्दैन उनीहरूसँग ।’
समाजवादी मोर्चा गठनबारे ओलीको व्यङ्ग्य :  लिभिङ टुगेदर चलिरहकै छ त केका लागि मोर्चा ?
समाजवादी मोर्चा गठनबारे ओलीको व्यङ्ग्य :  लिभिङ टुगेदर चलिरहकै छ त केका लागि मोर्चा ? उनले भने, ‘गठबन्धनले नपुगेर समाजवादी मोर्चा नै बनाउने र अब किन भन्दा एमालेसँग मुकाबला गर्न एउटा उद्देश्य र अर्को कांग्रेसलाई तर्साउने । यो बनाएर हुन्छ के ? सँगै छन् चिनेकै मान्छे हुन्, लिभिङ टुगेदर त चलिरहेकै छ त ?’
पर्यटनमन्त्री किराती भन्छन्– नयाँ जहाज किन्ने तयारी छ, घाटा खाएर पनि नागरिकलाई सुविधा दिन्छौँ 
पर्यटनमन्त्री किराती भन्छन्– नयाँ जहाज किन्ने तयारी छ, घाटा खाएर पनि नागरिकलाई सुविधा दिन्छौँ  मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए । ‘नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ,’ उनले भने । 
मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री प्रचण्ड
मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । 
स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुंगा हान्दैमा डराउनु पर्दैन : रवि लामिछाने
स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुंगा हान्दैमा डराउनु पर्दैन : रवि लामिछाने ‘ढुंगा त त्यही रुखमा हानिन्छ, जुन रुखमा फल लागेको छ,’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष हो ।’
Weather Update