असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने शनिबार, असार २, २०८०

सुदूरपश्चिमका कृषकलाई शून्य ब्याजदरमा ऋण शनिबार, असार २, २०८० सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्नेलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन शनिबार, असार २, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक—धुलिखेल सडक विस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

चार पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने राजनीतिज्ञको प्रवृत्ति परिवर्तन हुनुपर्छ : कार्की शनिबार, असार २, २०८० पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा चार पुस्तालाई चाहिने सम्पति जोड्ने प्रवृत्ति रहेको टिप्पणी गरेकी छिन् ।
न्यूजगृह भिडिओ समाचार शनिबार, असार २, २०८०

अध्यक्ष नेपाल भन्छन्– समानतासहितको स्वतन्त्रता आजको आवश्यकता शनिबार, असार २, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताएका छन् ।

समाजवादी मोर्चाबारे ओलीको टिप्पणी– नचिनेका नेताहरू हुन् र डराउनु ? शनिबार, असार २, २०८० ‘अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन । समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने, तिनै चिनेका मान्छे हुन् सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त ।’

कहाँ–कहाँ भइरहेको छ वर्षा ? शनिबार, असार २, २०८० हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै रास्वपाको विचार हो : रवि लामिछाने शनिबार, असार २, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् ।

बालेनले नदेखेको विद्यालय कर्मचारीका दर्द शनिबार, असार २, २०८०

दाङ शान्तिनगरका सुकुम्वासीले पाए सेतो पुर्जा शनिबार, असार २, २०८० दाङ शान्तिनगर गाउँपालिका–१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा सेतो पुर्जा वितरण गरिएको छ ।

रेशम चौधरीलाई भेटेपछि भट्टराई भन्छन्– खुला आकाशमुनि हार्दिक स्वागत ! शनिबार, असार २, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् ।

रेशम चौधरीको प्रष्टोक्ति– टीकापुर घटनामा मैले बोल्न केही बाँकी छैन शनिबार, असार २, २०८० चौधरीले टीकापुर घटनामा आफूलाई मानिसको भन्दा पनि तलको व्यवहार गरिएको भन्दै गुनासो सुनाए ।









