News Griha :: न्यूजगृह
श्री भगवती क्लब टोखालाई सिन्धुकपको उपाधि 
श्री भगवती क्लब टोखालाई सिन्धुकपको उपाधि  नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ ।
पाँचथरमा बाढीले बगायो पुल
पाँचथरमा बाढीले बगायो पुल
ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा
ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए ।
ताप्लेजुङमा पहिरोले एकै परिवारका तीनसहित चार बेपत्ता
ताप्लेजुङमा पहिरोले एकै परिवारका तीनसहित चार बेपत्ता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ ।
आईसीसी विश्वकप छनोटमा नेपाल जिम्बावेसँग खेल्दै 
आईसीसी विश्वकप छनोटमा नेपाल जिम्बावेसँग खेल्दै  आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आइतबारदेखि जिम्बावेमा सुरु हुँदैछ ।
आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने
आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने नेपाल विद्यालय कर्मचारी परिषद्ले आज आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।
असार ३ गते आइतबार तपाईंको राशिफल 
असार ३ गते आइतबार तपाईंको राशिफल  २०८० साल असार ३ गते आइतबार । असार कृष्ण औंसी थिति । पञ्चाङ्ग  गण्ड नाग मृगशिरा । अन्तर्राष्ट्रिय बुवा दिवस । राशिफल । 
Weather Update