News Griha :: न्यूजगृह
अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह
अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह साउँदले भने, ‘पेसाले शिक्षक भए पनि विद्यालयपछिको समयमा तरकारी खेती गर्दै आएको छु । तरकारी खेतीबाटै मैले वार्षिक रु चार लाख कमाउने गरेको छु ।’
रुसले आणविक हतियार बेलारुस पठायो
रुसले आणविक हतियार बेलारुस पठायो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ ।
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
मन्त्री गुरुङले गरिन् गुह्येश्वरीस्थित ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन
मन्त्री गुरुङले गरिन् गुह्येश्वरीस्थित ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन शहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन गरेकी छन् । 
सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग
सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 
किसानको उत्पादन सङ्कलन केन्द्रमा
किसानको उत्पादन सङ्कलन केन्द्रमा सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो । 
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित दैनिक बढिरहेको गर्मीले धानको बिउ सुक्न थालेपछि किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बिउ सुक्दै गएपछि मर्कामा परेका हुन् ।
कमलाको दुःख : तीन मिनेटको बाटो डेढ घण्टा
कमलाको दुःख : तीन मिनेटको बाटो डेढ घण्टा ‘के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दुःख वर्षायामभरि भोग्नुपर्छ,’ उनले भने । उनले तीन मिनेटको दुरीमा पुग्ने ठाउँमा अब डेढ/दुई घण्टा समय लाग्ने बताए । 
कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पर्खाइमा !  
कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पर्खाइमा !   राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले राजतन्त्र पर्खिरहेको बताएको दाबी गरेका छन् । 
प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा
प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची आइपुगेका छन् । 
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै माल्दिभ्स बास्केटबल संघको आयोजनामाजारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशसँग खेल्दै छ । 
पूर्ण रूपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा : निजी क्षेत्र चिन्तित
पूर्ण रूपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा : निजी क्षेत्र चिन्तित यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्बभन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरूले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् । 
Weather Update