रिहा भए विद्यालय कर्मचारीका अध्यक्षसहित तीन जना,माग पूरा नभए आन्दोलन आक्रामक हुने बिहीबार, जेठ ३२, २०८०

नेपालले खेल्ने खेल पाकिस्तान र श्रीलंकामा हुने निश्चित बिहीबार, जेठ ३२, २०८० एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार आगमी अगष्ट ३१ देखि सेप्टेम्बर १७ सम्म एकदिवसीय एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा हुने भएको छ ।

नेपाललाई ओमनले दियो २६८ रनको लक्ष्य बिहीबार, जेठ ३२, २०८० आईसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमनले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ ।

न्यायका लागि मधेसीलगायत उत्पीडित जनता लड्नु आवश्यक : राजेन्द्र महतो बिहीबार, जेठ ३२, २०८० लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नुले राज्य विश्वस्तरमा कलंकित भएको बताएका छन् ।

पाँच लाखभन्दा कमका योजना संघमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे बिहीबार, जेठ ३२, २०८० गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले बजेटमार्फत साना योजना विनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अग्रीम जानकारी गराउँदा पनि संघ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै रु पाँच लाख मुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारे ।

नेप्से परिसूचक पाँच अंकले उकालो लाग्यो बिहीबार, जेठ ३२, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अंकले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ ।
![४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Nepal_Police_Logo1681968613.jpg)
४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित] बिहीबार, जेठ ३२, २०८० नेपाल प्रहरीमा ४६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदस्थापन गरिएको छ ।

गर्मीले पश्चिम मधेसको जनजीवन प्रभावित बिहीबार, जेठ ३२, २०८० रुपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।
![२७ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
२७ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित] बिहीबार, जेठ ३२, २०८० नेपाल प्रहरीका २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेल ४:४५ देखि सुरु हुँदै बिहीबार, जेठ ३२, २०८० साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको तयारीका लागि नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ । खेल फिलिपिन्सको रिजल मेमोरियल स्टडियममा नेपाली समय अनुसार अपराह्न ४ः४५ देखि सुरु हुँदै छ ।

उच्च तापक्रमका कारण बोटमै कुहियो करोडौँको ड्रायगन फ्रुट बिहीबार, जेठ ३२, २०८० केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नष्ट भएको छ । तापक्रम बढेसँगै फूल फुल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् ।

किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री महत बिहीबार, जेठ ३२, २०८० ‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौँको अनुदानको सदुपयोग भएन । कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ,’ उनले भने ।

चित्रबहादुर केसीको प्रश्न : बजेट कम भएका जिल्लाका सांसद कुन मुख लिएर जाने ? बिहीबार, जेठ ३२, २०८० बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे ।









