कुटपिटबाट वडा सदस्यको मृत्यु बिहीबार, जेठ ३२, २०८०

शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका १६ अधिकारकर्मी पक्राउ बिहीबार, जेठ ३२, २०८० नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरू पक्राउ परेका छन् ।

इमर्जिङ टिम्स एसिया कप : भारत सँगको खेल वर्षाले रद्द हुँदा नेपाललाई मौका बिहीबार, जेठ ३२, २०८० हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले सेमिफाइनलमा उत्रने सम्भावनालाई जीवित राखेको छ । बिहीबारका लागि निर्धारित नेपाल र भारतबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपालको लागि यो सम्भावना कायम रहेको हो । बर्षाको कारण भारतको ‘ए’ टोलीसँगको खेल रद्द भएपछि नेपालले एक अङ्क बटुलेको छ...

सांसद तोसिमा कार्कीको प्रश्न : खेलकुदलाई छुट्याइएको बजेटमा ‘ठट्टा’ किन ? बिहीबार, जेठ ३२, २०८० सांसद कार्कीले युवा तथा खेलकुद मन्त्रालयको बजेटलाई हेर्दा बजेटको नाममा ठट्टा गरिरहेको जस्तो देखिएको बताइन् ।

रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा बिहीबार, जेठ ३२, २०८० नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ ।

शक्तिमा बसेकाहरूलाई देवत्करण गर्ने प्रवृत्तिले रूपान्तरणको सम्भावना असम्भव : सांसद केसी बिहीबार, जेठ ३२, २०८० नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शक्तिमा बसेकाहरूलाई देवत्करण गर्ने प्रवृतिले देशमा पक्षपातवाद र भ्रष्टाचार झनै मौलाएर जाने बताएका छन् ।
नख्खु–भैँसेपाटी सडक सम्पन्न बिहीबार, जेठ ३२, २०८० वर्षौँदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो ।

सांसद आले भन्छन्— किराती ‘स्टन्ट’ मन्त्री हुन् बिहीबार, जेठ ३२, २०८० सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो प्रचार गरेको दाबी गरे ।
यी सेलिब्रेटीले गर्छन ‘वान एक्स बेट’को विज्ञापन बिहीबार, जेठ ३२, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी धुब्रे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायत ८ जनालाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । बुधबार मात्र प्रहरीले अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए ।

आलु प्याजको भ्याट खारेज गर्न सांसद सिंहको माग बिहीबार, जेठ ३२, २०८० सांसद डा. अमरेशकुमार सिंहले आलु प्याजमा भ्याट लगाएर सरकारले गौरवशाली इतिहास कायम गरेको टिप्पणी गर्दै जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने यस्ता निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड बिहीबार, जेठ ३२, २०८० नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उनीहरूले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न सबै पक्षको ध्यानाकर्षण गराए ।

अनलाइन बेटिङको आरोपमा कलाकार 'राजु मास्टर' पक्राउ बिहीबार, जेठ ३२, २०८० बिहीबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

भारतीय नक्सामा नेपाली भूमि समेटिएकोमा सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : सांसद पन्त बिहीबार, जेठ ३२, २०८० उनले भने, ‘यस्तो नक्साप्रति हाम्रो मौनता देशको स्वाधीनताप्रति को बेवास्ता हो । त्यसैले यस्तो नक्साप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसद्लाई जानकारी दिन माग गर्दछु ।’









