पशुपति शर्मा र शान्तिश्रीको गीत ‘हाई सन्चै’ सार्वजनिक [भिडिओसहित] बिहीबार, जेठ ३२, २०८०

प्रेम आलेको व्यंग्य– पर्यटनमन्त्रीको सहयोगमा अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपति छिर्यो बिहीबार, जेठ ३२, २०८० नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथतिर छिरेको भन्दै व्यंग्य गरेका छन् ।

कलाकार 'बल्छी ध्रुबे' पक्राउ, वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोप बिहीबार, जेठ ३२, २०८० प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूले युट्युबमार्फत वानएक्स बेटिङको विज्ञापन गर्ने गरेका थिए ।

भारतस्थित नेपाली राजदूतले हिन्दु धर्मको पक्षमा वकालत गरे : सांसद पन्त बिहीबार, जेठ ३२, २०८० नेकपा एमालेका सांसद रघुजी पन्तले भारतस्थित नेपालका राजदूतले हिन्दु धर्मको पक्षमा वकालत गरेको आरोप लगाएका छन् ।

घट्यो सुनको मूल्य बिहीबार, जेठ ३२, २०८० बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बैंकिङ कसूर मुद्दाका प्रतिवादी हतियारसहित पक्राउ बिहीबार, जेठ ३२, २०८० सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका— ३ का ३२ वर्षीय रमेश बानियाँलाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्यागजिन २ थान र गोली ११ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा शपथ बिहीबार, जेठ ३२, २०८० राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उनलाई शपथ गराएका हुन् ।

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन बिहीबार, जेठ ३२, २०८० गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभइ विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ ।
![प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल [लाइभ]](https://newsgriha.com/uploads/posts/newsgriha_logo1683431126.png)
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल [लाइभ] बिहीबार, जेठ ३२, २०८० संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक जारी छ। बैठक बिहान ११ बजेदेखि बैठक सुरु भएको हो। संसद्मा बिहीबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुनेछ।

मुगुको सोरुमा खाद्यान्न संकट बिहीबार, जेठ ३२, २०८० सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ । गतवर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो । सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताए ।

अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बिहीबार, जेठ ३२, २०८० सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त बिहीबार, जेठ ३२, २०८० बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

खडेरीले कृषि बालीमा असर बिहीबार, जेठ ३२, २०८० लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् ।


![पशुपति शर्मा र शान्तिश्रीको गीत ‘हाई सन्चै’ सार्वजनिक [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/hai-sanchai---1686811259.jpg)






