प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ शुक्रबारलाई सर्यो बिहीबार, जेठ ३२, २०८०

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रस्तावित प्रधानन्यायाधीश कार्कीको प्रतिबद्धता बिहीबार, जेठ ३२, २०८० सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्वकप छनोटमा बिहीबार नेपाल र ओमन भिड्दै बिहीबार, जेठ ३२, २०८० नेपाल र ओमनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाबेको हरारे क्रिकेट मैदानमा हुनेछ ।

महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारत भिड्दै बिहीबार, जेठ ३२, २०८० आफ्नो दोस्रो खेलमा नेपालले भारत ए सँग खेल्न लागेको हो । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ बजेटबाट शुरु हुनेछ । नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’सँग झिनो अन्तरको हार व्यहोरेको थियो ।

बागमती प्रदेशसभाको बैठक बस्दै बिहीबार, जेठ ३२, २०८० बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन् । उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ धारणा राख्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

आज यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, जेठ ३२, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ ।
असार ३ गतेबाट विद्यालय बन्द गर्ने कर्मचारीकाे घोषणा बिहीबार, जेठ ३२, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आगामी असार ३ गतेबाट देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

श्रीमतीको शव बोरामा बोकेर चिहानडाँडा पुगेका श्रीमान् पक्राउ बिहीबार, जेठ ३२, २०८० विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
![बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची] बिहीबार, जेठ ३२, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

ग्रीकमा डुंगा दुर्घटना, ७९ को मृत्यु बिहीबार, जेठ ३२, २०८० ग्रीकमा डुंगा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । आप्रवासी सवार डुंगा दक्षिणी तटमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, जेठ ३२, २०८० संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

यस्तो छ तपाईंको राशिफल बिहीबार, जेठ ३२, २०८० ३२ जेठ २०८०, बिहीबार । असार कृष्ण द्वादशी तिथि । पञ्चाङ्ग सुकर्मा तैतल भरणी । प्रदोष व्रत । विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस । तपाईंको राशिफल यस्तो छ ।
न्यूजगृह भिडिओ समाचार बुधबार, जेठ ३१, २०८०








