News Griha :: न्यूजगृह
एमालेले भन्यो— प्रधानमन्त्रीको अभिव्यक्ति सकारात्मक  छ
एमालेले भन्यो— प्रधानमन्त्रीको अभिव्यक्ति सकारात्मक  छ उनले भने,‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो । भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन भने सक्नुभएको छैन ।’
देउवाको कार्यशैलीप्रति खुसी छैनन् शशांक  
देउवाको कार्यशैलीप्रति खुसी छैनन् शशांक   नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
शिक्षा ऐनबारे ईसीडी शिक्षकका भनाइ के हो ? 
शिक्षा ऐनबारे ईसीडी शिक्षकका भनाइ के हो ?  नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले प्रतिनिधि सभामा दर्ता गरिएको संघीय शिक्षा ऐनमा बालविकास शिक्षक (ईसीडी शिक्षक) का विभिन्न माग नसमेटिए परिस्थितिको विश्लेषण गरी कडा आन्दोलन गर्ने जानकारी गराएको छ ।
आज भएन कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ
आज भएन कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन ।
कसरी डुबे मन्टेश्वरीका बालक सेफ्टी ट्याङ्कीमा ? 
कसरी डुबे मन्टेश्वरीका बालक सेफ्टी ट्याङ्कीमा ?  मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बू सोमबार विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् ।
यस्ता छन् पाठ्यक्रम कार्यान्वयनका चुनौती
यस्ता छन् पाठ्यक्रम कार्यान्वयनका चुनौती पाठ्यसामग्रीमा शुद्धाशुद्धिदेखि शिक्षक अभिमुखीकरण तालिम अभाव, जटिल पाठ्यसामग्री, मूल्याङ्कन पद्धतिमा अन्यौलतालगायत विविध समस्या रहेको एक अनुसन्धानले देखाएको छ । 
यी हुन् विदेशबाट अवैध सुन ल्याउने १२ जना
यी हुन् विदेशबाट अवैध सुन ल्याउने १२ जना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नुपर्थ्यो त्यसरी भएन : प्रचण्ड 
मेरो भाषा प्रधानमन्त्रीको रूपमा जसरी बोल्नुपर्थ्यो त्यसरी भएन : प्रचण्ड  सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिँदै उनले प्रधानमन्त्रीको रूपमा जसरी बोल्नुपर्थ्यो त्यसरी नभएको महसुस गरेको बताए । 
मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन : प्रधानमन्त्री प्रचण्ड
मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंले भनेर त म गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिन ।’ उनले यसअघिका दुई कार्यकालमा आफूले नैतिकताको आधारमा राजीनामा दिएको पनि जिकिर गरे । 
Weather Update