News Griha :: न्यूजगृह
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना देशका विभिन्न स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नि:शुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न परिपत्र
नि:शुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न परिपत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई उपलब्ध गराएको निःशुल्क उपचारको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।
ललिता निवास प्रकरणमा सीआईबीले भन्यो— अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्नू 
ललिता निवास प्रकरणमा सीआईबीले भन्यो— अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्नू  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सीआईबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह...
मंगलबार तपाईंको राशिफल
मंगलबार तपाईंको राशिफल
भारतको शिमला पहिरोमा परी तीन नेपालीको मृत्यु
भारतको शिमला पहिरोमा परी तीन नेपालीको मृत्यु भारतको हिमाचल राज्यस्थित शिमलामा पहिरोमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।
ससुराली गाउँमा आदिकविको जन्मजयन्ती मनाइने
ससुराली गाउँमा आदिकविको जन्मजयन्ती मनाइने राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ ।
‘जतिबेला पनि डेंगी संक्रमणको महामारी फैलन सक्छ’
‘जतिबेला पनि डेंगी संक्रमणको महामारी फैलन सक्छ’ पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् । 
सेनालाई किन दिइयो यस्तो तालिम ?
सेनालाई किन दिइयो यस्तो तालिम ? नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सकिएको छ ।
बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार असार २५ गते सोमबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिकै सेरोफेरोमा देशको राजनीति केन्द्रित रह्यो । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा प्रस्टीकरण दिएपछि तीन दिनदेखि अवरुद्ध संघीय संसदका दुवै सदन सुचारु भएका छन् । प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह...
माल्टा पठाइदिन्छु भनेर झन्डै ६ लाख ठगी, एक पक्राउ
माल्टा पठाइदिन्छु भनेर झन्डै ६ लाख ठगी, एक पक्राउ नेपाल प्रहरीले माल्टा पठाइदिन्छु भनी पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
Weather Update