News Griha :: न्यूजगृह
सोरु गाउँपालिकाले तिरेन खाजाको रकम, व्यापारीले लगाए ताला
सोरु गाउँपालिकाले तिरेन खाजाको रकम, व्यापारीले लगाए ताला मुगुको सोरु गाउँपालिकाको कार्यालयमा व्यापारीले तालाबन्दी गरेका छन् ।
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ । फार्ममा हालसम्म करिब डेढ करोडको लगानी भइसकेको छ ।
विविध कार्यक्रम गरेर विश्व जनसंख्या दिवस मनाइँदै
विविध कार्यक्रम गरेर विश्व जनसंख्या दिवस मनाइँदै संयुक्त राष्ट्रसंघको आह्वानमा आज जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रुपमा विशवभरी मनाइएको छ ।
बैतडीमा लम्पी स्किनबाट ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे
बैतडीमा लम्पी स्किनबाट ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए ।
अव्यवस्थित बसाइँसराइलाई  व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत
अव्यवस्थित बसाइँसराइलाई  व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत आज नेपालसहित विश्वभर नै ‘लैङ्गिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ जनसङ्ख्या दिवस मनाइँदै छ ।
पल शाहको आक्रोश : निधारमा म बलात्कारी हुँ लेख्नु पर्ने हो ?
पल शाहको आक्रोश : निधारमा म बलात्कारी हुँ लेख्नु पर्ने हो ? टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मा भएको कुराकानी विवादित भएपछि शाहले सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण जारी रहेको जनाउँदै शाहले लेखेका छन्, ‘म बलात्कारी हुँ लेखेर हिँड्नु पर्ने हो ?’
मंगलबार फलफूल र तरकारीको मूल्य कति ?
मंगलबार फलफूल र तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ ।
दूधमा आत्मनिर्भर बन्दै चितवन, दैनिक एक लाख लिटर प्रशोधन
दूधमा आत्मनिर्भर बन्दै चितवन, दैनिक एक लाख लिटर प्रशोधन नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ ।
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश जाँदै
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश जाँदै बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो सम्भावित कार्यसूची  
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो सम्भावित कार्यसूची   संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुनेछ ।
Weather Update