मणिपुर हिंसा : दुई महिनामा १४२ जनाको मृत्यु मंगलबार, असार २६, २०८०

खस्कियो नेपालको ओडीआई वरीयता मंगलबार, असार २६, २०८० अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५औँ स्थानमा पुगेको हो ।

पूर्वाधार विकास कार्यक्रमले राजनीतिकर्मीलाई भ्रष्टाचारी बनाउँछ : सांसद देव मंगलबार, असार २६, २०८० ‘त्यो पोल्टिसियनहरूलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो । सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो । पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसाबले ८ अर्ब २५ करोडको रकम छ । यो दोष प्रणालीको दोष हो,’ उनले भने ।

आगामी बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक अरू खुसी छैनन् : तारामान स्वाँर मंगलबार, असार २६, २०८० राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाहरू बाहेक सबै असन्तुष्ट रहेको बताएका छन् ।

मनाङ एअर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु मंगलबार, असार २६, २०८० मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका—५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर (सीबी) गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने मंगलबार, असार २६, २०८० नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने मंगलबार, असार २६, २०८० मौसमविद् मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र न्यून चापीय रेखा नेपाल नजिक भएकाले अबका केही दिन वर्षाको सम्भावना छ । प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको आन्तरिक उडानमा समेत सामान्य प्रभाव परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

सत्ता पक्षकै सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ? मंगलबार, असार २६, २०८० ‘प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ? त्यसैले पनि यो बजेट सन्तुलित छैन, यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन,’ उनले भनिन् ।

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, असार २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

सर्पको डसाइबाट कपिलवस्तुमा चार जनाको मृत्यु मंगलबार, असार २६, २०८० कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको मृत्यु भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको थियो ।

नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान मंगलबार, असार २६, २०८० यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीका रूपमा लिएको छ ।

प्रधानमन्त्री कप भलिबल : एपीएफ विजयी मंगलबार, असार २६, २०८० त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा मंगलबार भएको पहिलो खेलमा एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु मंगलबार, असार २६, २०८० उक्त हेलिकप्टर लिखुपिकेको लाम्जुरा पासमा दुर्घटनामा परेको थियो । दुर्घटना स्थलमा ५ जनाको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।









