News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंलाई हत्याको धम्की दिई ३० कराेड फिरौती माग गर्ने पक्राउ
दुर्गा प्रसाईंलाई हत्याको धम्की दिई ३० कराेड फिरौती माग गर्ने पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
महाकाली नदीको सतह बढ्यो, स्थानीय त्रासमा
महाकाली नदीको सतह बढ्यो, स्थानीय त्रासमा भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
शिक्षक छनोटमा प्रधानाध्यापकले यसरी घुस लिए
शिक्षक छनोटमा प्रधानाध्यापकले यसरी घुस लिए सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिविलास धितालले शिक्षक छनोटका क्रममा घुस लिएका छन् ।
‘निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चितका लागि बहस जरुरी’
‘निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चितका लागि बहस जरुरी’ प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्नेमा जोड दिइएको छ ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
विद्यालय कर्मचारी र सरकारबीच यसरी भयो सहमति [तस्बिरहरू]
विद्यालय कर्मचारी र सरकारबीच यसरी भयो सहमति [तस्बिरहरू] शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ ।
देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : सिंह
देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : सिंह नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।
Weather Update