News Griha :: न्यूजगृह
कालीमाटीमा कति छ तरकारी र फलफूलको मूल्य ?
कालीमाटीमा कति छ तरकारी र फलफूलको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार मूल्य सार्वजनिक गरेको छ ।
किन बस्दैछ समाजवादी मोर्चाको बैठक ? 
किन बस्दैछ समाजवादी मोर्चाको बैठक ?  समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ । बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
एक लाख घुससहित लेखा अधिकृत पक्राउ
एक लाख घुससहित लेखा अधिकृत पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ । कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।
कस्तो रहला आज मौसम ?
कस्तो रहला आज मौसम ?
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  राष्ट्रिय सभाको बैठक आज बुधबार बिहान ११:०१ बजेमा बस्दैछ । मंगलबारको बैठकमा राष्ट्रिय सभामा विनियोजन विधेयक–२०८० का विभिन्न शीर्षकमाथिको छलफल सकिएपछि बुधबार शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिने कार्य हुनेछ ।
झापामा भारी वर्षा
झापामा भारी वर्षा झापा जिल्लाको केचना र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
Weather Update