News Griha :: न्यूजगृह
झापामा भारी वर्षा

काठमाडौं— झापा जिल्लाको केचना र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

त्यहाँका स–साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

jhapaaa1689122156.JPG

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०६:१८
Weather Update