News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल पत्नी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखियो
प्रधानमन्त्री दाहाल पत्नी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखियो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ । 
माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो । 
सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेता नर्भिक अस्पतालमा
सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेता नर्भिक अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् । 
प्रधानमन्त्री पत्नी दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
प्रधानमन्त्री पत्नी दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । 
केराका थामबाट हस्तकलाका सामग्री
केराका थामबाट हस्तकलाका सामग्री स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन सिकाएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिए ।
सभामुख घिमिरेद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त
सभामुख घिमिरेद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक स्थगित
सीताको आजै अन्त्येष्टि गरिने
सीताको आजै अन्त्येष्टि गरिने
सीता दाहालको शव श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने
सीता दाहालको शव श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
पर्यटक लोभ्याउँदै कास्कीकाे अर्मलाकोट गाउँ
पर्यटक लोभ्याउँदै कास्कीकाे अर्मलाकोट गाउँ माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुंगाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुंगाकै गारो, ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
Weather Update