News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं— राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधनपछि बैठक स्थगित गरिएको बुझिएको छ ।

सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:०५
Weather Update