News Griha :: न्यूजगृह
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
माओवादीका यी चार नेता भन्छन्- सीता दाहाल प्रचण्डको असली सल्लाहकार
माओवादीका यी चार नेता भन्छन्- सीता दाहाल प्रचण्डको असली सल्लाहकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई नेकपा माओवादी केन्द्रका नेताकार्यकर्ताले संकटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन् ।
संरक्षित जरायोको मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ
संरक्षित जरायोको मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
पशु किसानहरू धर्नामा : लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई तत्काल क्षतिपूर्ति दिन सरकारलाई दबाब
पशु किसानहरू धर्नामा : लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई तत्काल क्षतिपूर्ति दिन सरकारलाई दबाब पीडित किसानहरूले पशु आफूहरूका लागि बीमाको भुक्तानी गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताएका छन् । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरूको पुनःस्थापना र उनीहरूका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए ।
विद्यालय कर्मचारीसँगका सहमति कार्यान्वयन हुनेमा शंका
विद्यालय कर्मचारीसँगका सहमति कार्यान्वयन हुनेमा शंका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले मंगलबार सरकार र संयुक्त विद्यालय कर्मचारी आन्दोलन–२०८० बीच भएका विभिन्न सहमति कार्यान्वयन हुनेमा शंका जनाएका छन् ।
बागलुङको रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण
बागलुङको रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण पछिल्लो समय आयातित भैँसीका जात भित्रिँदा स्थानीय लिमि र पाराकोटे जातका भैँसी लोप हुने खतरा बढेको भन्दै रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण अभियान थालिएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । केन्द्रले स्थानीय जातका भैँसी संरक्षणका लागि किसानका लागि बर्सेनि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ ।
प्रअ छनोट अब खुला प्रतिस्पर्धाबाट
प्रअ छनोट अब खुला प्रतिस्पर्धाबाट काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि सामुदायिक विद्यालयमा प्रधानाध्यापकको छनोट खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । त्यसका लागि महानगरले कार्यविधि तयार गरिरहेको छ ।
भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर
भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राजकीय सम्मान सहित प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि
राजकीय सम्मान सहित प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा उनका पति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी गंगा र रेणुले दागबत्ती दिए । 
नेप्से परिसूचक २५ अङ्कले बढ्यो
नेप्से परिसूचक २५ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बुधबारको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । 
Weather Update