बेल्टारी र दर्पुक जोड्न नयाँ मोटरेवल पुल बनाइँदै बिहीबार, असार २८, २०८०

देभभरी फैलियो लम्पी स्किन बिहीबार, असार २८, २०८०

गण्डकीमा रासायनिक मल मौज्दात बिहीबार, असार २८, २०८० गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ ।

एमालेबाट निर्वाचित नगर प्रमुखले दिइन् प्रचण्डसहित परिवार र इष्टमित्रलाई श्रद्धाञ्जली! बिहीबार, असार २८, २०८० नेकपा एमालेबाट निर्वाचित सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवार र इष्टमित्रलाई श्रद्धाञ्जली दिएकी छन् ।

रोजगारीकै लागि पढाइ छोड्छन् डडेल्धुराका बालबालिका बिहीबार, असार २८, २०८० डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।

तीन संसदीय समितिको बैठक बस्दै बिहीबार, असार २८, २०८० प्रतिनिधि सभा अन्तर्गतका तीन समितिहरूको बैठक बिहीबार बस्दै छन् ।

बिहीबार तरकारीको मूल्य स्थिर बिहीबार, असार २८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

बगान : ‘एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने प्रयास’ बिहीबार, असार २८, २०८० उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताएकी छिन् । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उनले उक्त चलचित्रमार्फत एकल आमाको कथा, संघर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन् ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान बिहीबार, असार २८, २०८०
राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रीहरूले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने बिहीबार, असार २८, २०८० राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा विनियोजन विधेयक–२०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले साउन १२ गतेसम्म आवेदन दिनुपर्ने बिहीबार, असार २८, २०८०

बेँसीसहर–चामे सडक दुई दिन बन्द हुने, पुल बनाइँदै बिहीबार, असार २८, २०८० यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि बिहीबार बिहान १० बजेदेखि शुक्रबार साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने झन्डै नौ लाख सवारीसाधन कारबाहीमा बिहीबार, असार २८, २०८० ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ ।









