News Griha :: न्यूजगृह
छुट्टाछुट्टै स्थानमा चार मृत फेला
छुट्टाछुट्टै स्थानमा चार मृत फेला काठमाडौं महानगरपालिका–३० डिल्लीबजारस्थित रौतहट घर भएका शम्भु साहको गोदाममा काम गर्ने बाराको सुवर्ण गाउँपालिका–३० औरीया घर भई काठमाडौंको डिल्लीबजार बस्ने ३० वर्षीय जयलाल राम गोदामको शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी र झापामा भारी वर्षा
सुनसरी र झापामा भारी वर्षा
सीता दाहालको निधनले माओवादी केन्द्र र वाम आन्दोलनलाई क्षति : चित्रबहादुर केसी
सीता दाहालको निधनले माओवादी केन्द्र र वाम आन्दोलनलाई क्षति : चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कप भलिबल : टिपटप, आर्मी र सैलुङको जित
प्रधानमन्त्री कप भलिबल : टिपटप, आर्मी र सैलुङको जित टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विजयी भएका छन् ।
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
मुख्यमन्त्री नियुक्ति विवाद : दीर्घकालीन असर पर्ने निर्णय नगर्न  सर्वोच्चको आदेश
मुख्यमन्त्री नियुक्ति विवाद : दीर्घकालीन असर पर्ने निर्णय नगर्न  सर्वोच्चको आदेश सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।
Weather Update