बागलुङको एक बस्ती पहिरोको उच्च जोखिममा, स्थानीय घर छोड्न बाध्य सोमबार, असार २५, २०८०

११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह सोमबार, असार २५, २०८० राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रु ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा रु २० खर्ब २१ अर्ब...

विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब, विदेशी पर्यटकबाट जम्मा ५८ अर्ब आम्दानी सोमबार, असार २५, २०८०

शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१.८ प्रतिशतले बढ्यो सोमबार, असार २५, २०८० चालु आवको ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

सरकारी खाता रोक्का सोमबार, असार २५, २०८० देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो ।

खेलकुद क्षेत्रको विकासमा मन्त्रालय गम्भीर छ : मन्त्री लिम्बू सोमबार, असार २५, २०८० युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सीमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचका लागि दुई दिनपछि मिडियामा ल्याइयो : राज्यमन्त्री सिर्पाली सोमबार, असार २५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छन् ।
पशुपतिमा भक्तजनको भिड सोमबार, असार २५, २०८० हिन्दु धर्मावलम्बी महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलनअनुसार शिव मन्दिरहरूमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । आज पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु भक्तजनको भिड लागेको छ ।

समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा सुरु भइसक्यो : मन्त्री किराती सोमबार, असार २५, २०८० उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सुरु भइसकेको बताए ।

पुष्पलालको योगदानलाई युवा पंक्तिमा पुर्याउन आवश्यक : अध्यक्ष नेपाल सोमबार, असार २५, २०८० पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान सोमबार, असार २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् ।

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगन्ज महानगर, १४८ बिघा सार्वजनिक जग्गा महानगरको अधीनमा ल्याउन सफल सोमबार, असार २५, २०८० महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगन्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा रहेका २८ सार्वजनिक पोखरी तथा १४८ बिघा सार्वजनिक जग्गा महानगरको अधीनमा ल्याउन सफल भएको हो ।

तनहुँमा धान खेतीको क्षेत्रफल घट्दै सोमबार, असार २५, २०८० बाढी, पहिरो, भू–क्षयका कारण धान खेतीको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।









