News Griha :: न्यूजगृह
लामखुट्टेको बासस्थान नष्ट गर्न बालेन साहको आग्रह
लामखुट्टेको बासस्थान नष्ट गर्न बालेन साहको आग्रह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । 
चितवनमा डेंगु संक्रमित बढ्दै 
चितवनमा डेंगु संक्रमित बढ्दै  जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगु संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि बिहीबारसम्म सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो ।
काठमाडौं महानगरले दियो कर छुट सुविधा
काठमाडौं महानगरले दियो कर छुट सुविधा काठमाडौं महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ ।
झापामा भारी वर्षा
झापामा भारी वर्षा झापाका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भएको छ ।
शुक्रबार तपाईंको राशिफल
शुक्रबार तपाईंको राशिफल साउन १२ गते शुक्रबार । अधिक साउन शुक्ल दशमी तिथि । पञ्चाङ्ग : शुक्ल गर अनुराधा । आज विश्व हेपाटाइटिस दिवस । तपाईंको राशिफल ।
व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ : अध्यक्ष ढकाल
व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् ।
वीरगन्जमा खानेपानीको हाहाकार 
वीरगन्जमा खानेपानीको हाहाकार 
महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने !
महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने ! भारतीय राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने घोषणा गरेका छन् ।
१०० किलो सुन तस्करी प्रकरण : रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
१०० किलो सुन तस्करी प्रकरण : रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशंकामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो ।
Weather Update