News Griha :: न्यूजगृह
समाजवादी मोर्चाको कार्यविधि पारित
समाजवादी मोर्चाको कार्यविधि पारित ‘मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालनका लागि एक सचिवालय गठनको व्यवस्था गरिएको छ । सचिवालयमा मोर्चा घटक दलबाट १—१ जना प्रतिनिधि रहने र सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउने छ,’ कार्यविधिमा उल्लेख गरिएको छ ।
साउन र भदौमा रास्वपाले सातै प्रदेशमा प्रशिक्षण सक्ने
साउन र भदौमा रास्वपाले सातै प्रदेशमा प्रशिक्षण सक्ने प्रशिक्षणमा सहभागी हुनेहरूमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।  प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति रवि लामिछाने सहित शीर्ष ११ जना नेताले प्रशिक्षण दिनेछन् । 
बागमती प्रदेशमा घट्यो गाडी भाडा, कुन रुटमा कति? [सूचीसहित]
बागमती प्रदेशमा घट्यो गाडी भाडा, कुन रुटमा कति? [सूचीसहित] बागमती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक) मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ । मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको भाडा १४ रुपैयाँ १९ पैसा घटेको छ ।...
कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त [पूर्णपाठसहित]
कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त [पूर्णपाठसहित] न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।
आमनागरिकलाई सुसूचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा
आमनागरिकलाई सुसूचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बिहीबार आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाटनमा उनले सूचनाको विषयलाई गम्भीररूपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसूचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् । 
एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन
एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन हुने गौतमले बताए । उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२...
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ । 
प्राकृतिक यथार्थलाई अस्वीकार गर्न मिल्दैन : पर्यटन मन्त्री किराती
प्राकृतिक यथार्थलाई अस्वीकार गर्न मिल्दैन : पर्यटन मन्त्री किराती ‘प्रकृतिलाई स्वीकार गर्न सक्ने, प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखी हुन्छ, हामीले प्रकृतिलाई स्वीकार गर्ने हो भने मात्रै हामी सुखी हुन सक्छौ,’ उनले भने । संविधान मै फरक पहिचान भएकाहरूले ठूलो सङ्घर्षबाट नागरिकताको अधिकार प्राप्त गरेको स्मरण गर्दै उनले सामाजिक परिर्वतन अझै आवश्यक रहेको बताए। उनले आफ्नो वंश निर्माण...
सभामुख घिमिरे भन्छन्— नेपालको उन्नति जलविद्युतबाट नै सम्भव छ
सभामुख घिमिरे भन्छन्— नेपालको उन्नति जलविद्युतबाट नै सम्भव छ बिहीवार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसमा उनले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यलाई साथ दिन महासङ्घले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए ।
सय केजी सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्छ : अर्थमन्त्री 
सय केजी सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्छ : अर्थमन्त्री  उनले भने, ‘यो प्रकरणपछि केही कर्मचारीहरू निलम्बन भइसकेका छन् । मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो कि अनुसन्धान भइरहेको छ । स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ । राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ र अर्थ मन्त्रलायले पूरा सहयोग गर्छ ।’ 
शैलुङ : प्रकृतिको अनुपम छटासँग रमाउन चाहनेहरूका लागि मनमोहक गन्तव्य
शैलुङ : प्रकृतिको अनुपम छटासँग रमाउन चाहनेहरूका लागि मनमोहक गन्तव्य समुद्री सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेको शैलुङलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने शैलुङ वर्षामा कहिले घामसँग त कहिले कुहिरोसँग लुकामारी खेल्छ । दूबोको गलैँचाले सधैँ आगन्तुकलाई शैलुङले स्वागत गर्छ । अनि विभिन्न जातका फूलले सत्कार गरिरहेको हुन्छ । शैलुङलाई बौद्ध धर्मावलम्बीले...
सिक्किममा महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने
सिक्किममा महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले पनि एक महिना बिदा पाउने छन् । पीटीआईका अनुसार नयाँ बिदा लागूगर्न सेवा कानुनमा संशोधन गरिनेछ । मातृत्व लाभ अधिनियम अनुसार अहिले महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन् ।   
Weather Update