मन्त्री बस्नेतले भने— ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्छ बिहीबार, साउन ११, २०८०

खुल्ला प्रतिस्पर्धाबाट प्रअ छनोट गरिँदै, साउन अन्तिमसम्म आवेदन दिन सकिने, योग्यता कति ? बिहीबार, साउन ११, २०८० घोडाघोडी नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनौट गर्ने भएको छ ।
1690358614.jpg)
लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन बिहीबार, साउन ११, २०८० आन्दोलनरत लघुवित्त पीडितको समस्या समाधान गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ ।

केन्द्रले पठायो प्रदेश शिक्षा मन्त्रालय र स्थानीय तहलाई पत्र, शिक्षामा विनियोजित बजेट विवरण पठाउन अनुरोध बिहीबार, साउन ११, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले आर्थिक वर्ष २०८०/८१ को शिक्षा क्षेत्रको विनियोजित बजेटबारे प्रदेश तहमा शिक्षा हेर्ने सामाजिक विकास शिक्षा मन्त्रालय (सबै प्रदेश) तथा सबै स्थानीय तहलाई बिहीबार पत्र पठाएको छ ।

विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृति नभुलौं : अर्थमन्त्री डा.महत बिहीबार, साउन ११, २०८०
1687253965.png)
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्— राष्ट्रिय सभाको काम छैन, खारेज गरौँ बिहीबार, साउन ११, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् ।

अध्यापन अनुमतिपत्रबिना कार्यरत शिक्षकलाई हटाइँदै बिहीबार, साउन ११, २०८० कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई हटाउन लागिएको छ । अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई शिक्षक नियुक्ति कार्य शिक्षा ऐन २०२८, (संशोधनसहितको) दफा ११ ड को उपदफा १ मा भएको कानुनी व्यवस्थाविपरीत भएको भन्दै धनगढी उपमहानगरले अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई हटाउन लागेको हो ।

सिक्दै,कमाउँदै छन् म्याग्दीका विद्यार्थी बिहीबार, साउन ११, २०८० म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालयअन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।

सरोकारवाला भन्छन्— विश्वविद्यालयलाई राजनैतिक हस्तक्षेपमुक्त बनाऔँ बिहीबार, साउन ११, २०८० विश्वविद्यालयलाई नेपालको आवश्यकता र माग अनुसारको जनशक्ति उत्पादन गर्ने गुणस्तरीय शैक्षिक थलो बनाउन राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
![स्वर्ग झै शैलुङ [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/sailungphoto1690456973.jpg)
स्वर्ग झै शैलुङ [तस्बिरहरू] बिहीबार, साउन ११, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री थापा २० दिनमै पदमुक्त बिहीबार, साउन ११, २०८० निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिट निवेदनमा बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आदेश जारी गरेको हो ।

कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न आदेश बिहीबार, साउन ११, २०८० न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको हो । सभामुख गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

गगन थापाले तिरे १५ हजार जरिवाना बिहीबार, साउन ११, २०८० आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाई फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेका उनले सामाजिक सञ्जालमा लेख्दै, यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।








