News Griha :: न्यूजगृह
सबै सांसदको एउटै स्वर, खबरदार सरकार, सुन तस्करलाई नछोड्
सबै सांसदको एउटै स्वर, खबरदार सरकार, सुन तस्करलाई नछोड् हरेक विषयमा संसद्मा यस्तै आरोप प्रत्यारोप र बहस हुन्छ । तर विशेष अधिकार प्राप्त संसदीय छानविन समिति बनाएर यस्तो प्रकरणको जरो नै उखेल्ने तर्फ भने संसद् एकमत भएको उदाहरण पाइदैन ।  
बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ
बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । 
दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु दाङको लमही नगरपालिका–१ गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए
टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
नेपालमा चिनियाँ पर्यटकको आगमन सुरु
नेपालमा चिनियाँ पर्यटकको आगमन सुरु चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।
म्याग्दीको चक्रीय र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगायो
म्याग्दीको चक्रीय र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगायो म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ ।
‘सर्पहरू गीत सुन्दैनन्’
‘सर्पहरू गीत सुन्दैनन्’ साहित्यकार शैलेन्द्र साकारद्वारा लिखित ‘सर्पहरू गीत सुन्दैनन्’ कविता सङ्ग्रहको अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको छ । 
Weather Update