News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहीबार बिहान ११:०१ मा बोलाइएको छ ।

राष्ट्रिय सभाका सचिव डा.सुरेद्र अर्यालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूची रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:२५
Weather Update