News Griha :: न्यूजगृह
बारामा रोकियो प्रहरीविरुद्धको आन्दोलन, ४ बुँदे सहमति

बारा— आन्दोलनरत राजनीतिक दल र स्थानीय प्रशासनबीच ४ बुँदे सहमति भएपछि बाराको कलैयामा जारी आन्दोलन स्थगन भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको छलफलमा ४ बुँदे सहमति भएपछि आन्दोलनरत नेपाली कांग्रेससहितका राजनीतिक दलले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

केही दिनअघि कांग्रेस बाराका सचिव भैयाराम यादव र नेकपा एकीकृत समाजवादीका उपसचिव ध्रुव यादवमाथि प्रहरीबाट कुटपिट भएको भन्दै कांग्रेससहितका राजनीतिक दल नेपाल प्रहरीविरुद्ध आन्दोलित बनेका थिए ।  

यस्तो छ सहमति

samahati1690421293.jpg

 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:१५
Weather Update