१०० किलो सुन तस्करी प्रकरणमा एक जना समातिए बिहीबार, साउन ११, २०८०

खोलाले बस बगायो बिहीबार, साउन ११, २०८० माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ ।

कुटपिटपछि प्रहरीको हत्या, सुनको सिक्री निकालेर दराजमा लुगाइएको अवस्थामा फेला बिहीबार, साउन ११, २०८० प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ ।
![शिक्षक लाइसेन्ससम्बन्धी आयोगका कुरा [सूचनासहित]](https://newsgriha.com/uploads/posts/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
शिक्षक लाइसेन्ससम्बन्धी आयोगका कुरा [सूचनासहित] बिहीबार, साउन ११, २०८०

कोशी सरकार गठनविरुद्धको मुद्दामा आज फैसला आउला ? बिहीबार, साउन ११, २०८० कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।

बिहीबार विदेशी मुद्राको सटही दर कति ? बिहीबार, साउन ११, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कस्तो रहला आज बिहीबार मौसम ? बिहीबार, साउन ११, २०८० देशका केही प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको छ ।
काठमाडौंका यी खोलामा बाढी, सतर्क रहन आग्रह बिहीबार, साउन ११, २०८० काठमाडौंका विभिन्न क्षेत्रमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

माता पाथीभराको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् बिहीबार, साउन ११, २०८० साउन ११ गते बिहीबार । अधिक साउन शुक्ल नवमी तिथि । पञ्चाङ्ग शुभ कौलव विशाखा । राशिफल ।

भ्रष्टाचारमा कांग्रेसको शून्य सहनशीलता नीति : कांग्रेस प्रवक्ता महत बुधबार, साउन १०, २०८० नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताएका छन् ।

घुस लिएको आरोपमा प्रहरी पक्राउ बुधबार, साउन १०, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ ।
चोभार बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइने बुधबार, साउन १०, २०८०

ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप बुधबार, साउन १०, २०८०









