News Griha :: न्यूजगृह
पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा
पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा जिल्लाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर उच्च जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिए ।पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट...
बर्दियाका यी क्षेत्रमा भारी वर्षा, थप वर्षा हुने पूर्वानुमान
बर्दियाका यी क्षेत्रमा भारी वर्षा, थप वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रमभापुर, रानी वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको हो । यस क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गरिएको छ ।
वर्षासँगै सडकदेखि हवाई यातायातसम्म समस्या
वर्षासँगै सडकदेखि हवाई यातायातसम्म समस्या वर्षासँगै आएको बाढीका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ । महाशाखाले वर्षाका कारण स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समस्या हुनुका साथै जोखिम हुने आशंका गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पाकिस्तानमा स्वतन्त्र सांसद अनवर बने कार्यवाहक प्रधानमन्त्री
पाकिस्तानमा स्वतन्त्र सांसद अनवर बने कार्यवाहक प्रधानमन्त्री कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो । उनी मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य बनेका थिए ।
मकवानपुरमा भारी वर्षा, खोला किनारमा सतर्क हुन आग्रह
मकवानपुरमा भारी वर्षा, खोला किनारमा सतर्क हुन आग्रह जिल्लाको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको सूचना केन्द्रले जनाएको छ । यी क्षेत्र भारी वर्षा भएकाले कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउने जनाएको छ ।
घोराहीका १४ विद्यालयमा महिला प्रअ
घोराहीका १४ विद्यालयमा महिला प्रअ घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्रधानाध्यापकको  जिम्मेवारी सम्हालेकी छिन् ।
शिक्षा विधेयकमा शिक्षक कर्मचारीका माग समावेश गराउन पहल गर्छु : गगन थापा
शिक्षा विधेयकमा शिक्षक कर्मचारीका माग समावेश गराउन पहल गर्छु : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । 
बाग्मती, नारायणी, कर्णालीलगायतका नदीहरूको जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह
बाग्मती, नारायणी, कर्णालीलगायतका नदीहरूको जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले आज आइतबार बाग्मती, नारायणी, कर्णाली, पश्‍चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह उच्च रहने बताएको छ । 
बढ्यो हरियो तरकारीको मूल्य
बढ्यो हरियो तरकारीको मूल्य
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२ः३० बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ ।
आरबी लाइप्जिग बन्यो पहिलोपटक च्याम्पियन
आरबी लाइप्जिग बन्यो पहिलोपटक च्याम्पियन दश पटकको च्याम्पियन बायर्न म्युनिखमाथि सानदार जित निकाल्दै आरबी लाइप्जिग पहिलोपटक  जर्मन सुपर कपको च्याम्पियन बनेको छ ।
Weather Update