News Griha :: न्यूजगृह
ला लिगामा मड्रिडको विजयी सुरुआत, पहिलो खेलमा विल्वाओलाई २–० ले हरायो
ला लिगामा मड्रिडको विजयी सुरुआत, पहिलो खेलमा विल्वाओलाई २–० ले हरायो रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।
प्रहरी चौकी बनाउन स्थानीयले गरे जग्गा दान
प्रहरी चौकी बनाउन स्थानीयले गरे जग्गा दान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयले प्रहरी चौकीको भवन निर्माणका लागि ३५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको जग्गा दान गरेका छन् ।
कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न सरोकारवालाको माग
कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न सरोकारवालाको माग मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् ।
आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, को बन्दैछ मन्त्री ?
आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, को बन्दैछ मन्त्री ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
मकैबारीमा बँदेल र बाँदर आतंकले दैलेखी किसान पीडित
मकैबारीमा बँदेल र बाँदर आतंकले दैलेखी किसान पीडित दैलेखको भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जाग्राम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनी मात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् ।
हाम्रो पार्टीलाई सिध्याउन गौर घटना पुनः कोट्याइयो : उपेन्द्र यादव
हाम्रो पार्टीलाई सिध्याउन गौर घटना पुनः कोट्याइयो : उपेन्द्र यादव जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् ।
शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर एमालेमा प्रवेश
शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर एमालेमा प्रवेश नेपाल शिक्षक महासंघकी केन्द्रीय अध्यक्ष कमला तुलाधर (२८ साउन) एमालेमा प्रवेश गरेकी छिन् ।
आज कुन देशको मुद्राको मूल्य कति ?
आज कुन देशको मुद्राको मूल्य कति ? नेपाल राष्ट्र बैंकले आइतबारका विदेशी मुद्राको विनिमय तोकेको छ ।
मौसम : आइतबार पनि देशैभर वर्षाको सम्भावना
मौसम : आइतबार पनि देशैभर वर्षाको सम्भावना देशभर निरन्तर वर्षा भइरहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ ।
आजदेखि शिक्षक महासंघको आन्दोलन, पहिलो चरणमा सबै पालिकामा धर्ना
आजदेखि शिक्षक महासंघको आन्दोलन, पहिलो चरणमा सबै पालिकामा धर्ना आजदेखि नेपाल शिक्षक महासंघको आन्दोलन सुरु हुने भएको छ । महासंघले पहिलो चरणमा ७५३ वटै पालिकामा धर्ना दिने छ । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ...
अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि
अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । सो उपाधि जित्नका लागि कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन रह्यो । उनले दुई गरे । साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो उपाधि हो ।
हेर्नुस् आइतबार तपाईंको राशिफल
हेर्नुस् आइतबार तपाईंको राशिफल साउन २८ गते आइतबार । अधिक साउन कृष्ण द्वादशी । पञ्चाङ्ग वज्र तैतल आर्द्रा । प्रदोष व्रत । राशिफल ।
Weather Update