वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाइ’ लोकार्पण शनिबार, साउन २७, २०८०

श्रमिकको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग शनिबार, साउन २७, २०८० सरकारको श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे सात लाख श्रमिक रोजगारीका लागि विदेशिनु परेको उल्लेख गर्दै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गरिनुले समृद्धि हासिल नहुने बताए ।

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती शनिबार, साउन २७, २०८० भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौंद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ–संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए ।

एकै वर्षमा ५० हजार अमेरिकी नागरिकले गरे आत्महत्या शनिबार, साउन २७, २०८० सन् २०२२ मा ४९ हजार ४४९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

सय किलो सुन प्रकरणमा ओलीको आक्रोश : आफैले छानबिन गर्छु भन्नु रहस्य शनिबार, साउन २७, २०८० शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने ‘सुन प्रकरणको छानबिन किन आफैं गर्छु भन्नुहुन्छ ? यसको अर्थ र रहस्य गम्भीर छ, यो यतिकै छानबिन गर्न नदिएको हैन नि ?’

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनु पर्छ : बाबुराम भट्टराई शनिबार, साउन २७, २०८० पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका डा. भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए ।चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायत कालदेखिका प्रकरणको आयोगले निष्पक्ष रुपमा छानबिन गर्नु पर्नेमा उनले जोड दिए ।‘घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छाया...

राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो होइन : शेखर कोइराला शनिबार, साउन २७, २०८० कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कांग्रेस भक्तपुर २ का सभापति ओम श्रेष्ठलगायतले कांग्रेसले जनतासँग भिज्दै विकासको लहर ल्याउनु पर्ने तथा पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए...

खाद्य कम्पनीमा चामल आउन छाड्यो, स्टिम जिरा मात्रै मौज्दात शनिबार, साउन २७, २०८० रुकुम (पश्चिम) शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । ‘बजारको तुलनामा खाद्यमा चामल केही सास्तो पाइन्छ, यहाँबाट किन्दा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म फरक पर्छ,’ शाखा प्रमुख विनोद चन्दले भने, ‘अहिले खाद्यमा भनेजति चामल छैन, स्टिम जिरा मात्रै मौज्दात छ ।’

प्रचण्डले प्रतिशोधको राजनीति सुरु गरेको केपी ओलीको आरोप शनिबार, साउन २७, २०८० उनले नेपालको लोकतान्त्रिक प्रणालीमा कुनै योगदान नभएकाहरूको लोकतन्त्रको पक्षमा आवाज उठाउनलेलाई डण्डा चलाउन थालेको भन्दै प्रचण्ड इन्कित आक्रोश पोखे । उनले देशका लागि कुनै योगदान नदिएका दुई चार जनाको शासनमा हालिमुहाली रहेको आरोपसम्म लगाए । उनले पहिले हत्कडी लगाएर अनि छानबिन गर्ने प्रवृत्तिको विरोध गरे ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कांग्रेसद्वारा ‘पोलिसी ह्याकाथोन’ घोषणा शनिबार, साउन २७, २०८० यो नीतिगत अन्तरले राष्ट्रलाई युवा जनसंख्याको प्रतिभा, दृष्टिकोण र ऊर्जाबाट वञ्चित गरेर समग्र र दिगो विकासमा बाधा पुर्याउने भन्दै सहमहामन्त्री परियारले ‘पोलिसी ह्याकाथोन’ले युवाहरूको उर्जा, रचनात्मकता र अन्तरदृष्टि संकलन गरेर राष्ट्र निमार्णमा सहयोग गर्ने बताए ।

विश्व हात्ती दिवसमा हात्तीलाई खुवाइयो वनभोज शनिबार, साउन २७, २०८० १२ औँ विश्व हात्ती दिवसको अवसरमा चितवनमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाएर सम्पन्न गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

वर्षासँगै पहिरोले बन्द सडक खुलाउन समस्या शनिबार, साउन २७, २०८० शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।उनका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने उनले...
समाज रुपान्तरण गर्न युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक छ : मन्त्री मोदी शनिबार, साउन २७, २०८० उनले थपे, ‘जो युवाहरु विदेशिएका छन्, त्यहाँ पनि बोटमा पैसा फलेको छ भनेर टिप्न गएका होइनन्, उनीहरुले रगत र पसिना बगाएर श्रम गरिरहेका छन्, उनीहरुलाई नेपालमै रोजगारीको प्रबन्ध गर्ने र युवाहरु विदेशिने क्रमलाई रोक्नेबाहेक सरकारसँग अर्को विकल्प छैन ।’


 (1)1691843349.jpg)






