आज कुन देशको मुद्राको मूल्य कति ?
काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका विदेशी मुद्राको विनिमय तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।
यूरो १ को खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । त्यसैगरी पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २५ पैसा र बिक्री दर ८६ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ०६:३२