News Griha :: न्यूजगृह
ठूला–ठूला ढुंगासहित खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध
ठूला–ठूला ढुंगासहित खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध केही दिनदेखि लगातार परेको वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
यी प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना 
यी प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 
यस्तो छ शिक्षक महासंघले देशभर आन्दोलन गर्नुको कारण
यस्तो छ शिक्षक महासंघले देशभर आन्दोलन गर्नुको कारण सरकारबाट संघीय संसदमा पेस गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन नेपाल शिक्षक महासंघले देशभर आन्दोलन सुरु गरेको छ ।
नारायणीको जलसतह अझै सतर्कता तहमाथि
नारायणीको जलसतह अझै सतर्कता तहमाथि नारायणी नदीको जलसतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । 
इंग्लिस प्रिमियर लिग :  लिभरपुल र चेल्सीले बराबरी खेले
इंग्लिस प्रिमियर लिग :  लिभरपुल र चेल्सीले बराबरी खेले इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची]
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै 
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै  सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । 
सोमबारको मौसम : धेरै स्थानमा भारी वर्षाको,बाढीपहिरोको उच्च जोखिम 
सोमबारको मौसम : धेरै स्थानमा भारी वर्षाको,बाढीपहिरोको उच्च जोखिम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज सोमबार पनि देशका धेरै स्थानमा वर्षा हुने बताएको छ । महाशाखाको भनाइमा बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेकाले मनसुनको गतिविधि सक्रिय भएको हो । साेमबार बिहान देशभर पूर्णतया...
काभ्रेमा सडक भासिएर पुरिएकी महिलाको उद्धार
काभ्रेमा सडक भासिएर पुरिएकी महिलाको उद्धार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएकी एक ३० वर्षीया महिलाको उद्धार गरिएको छ ।
किन जाँदैछन् उपराष्ट्रपति यादव चीन ?
किन जाँदैछन् उपराष्ट्रपति यादव चीन ? उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको साताव्यापी भ्रमणमा आज जाने भएका छन् ।
इन्द्रावतीमा पानीको बहाब बढेपछि हेलम्बु राजमार्ग अवरुद्ध
इन्द्रावतीमा पानीको बहाब बढेपछि हेलम्बु राजमार्ग अवरुद्ध बाढीमा लेदो मिसिएर आएकाले नदी आसपासमा नजान र सुरक्षित स्थानमा रहन तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनुरोध ।
कागबेनीमा बाढी पस्यो, भौतिक संरचनामा ठूलो क्षति
कागबेनीमा बाढी पस्यो, भौतिक संरचनामा ठूलो क्षति मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझदेखि आएको बाढीले यहाँका घर,सडक एवम् सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।
Weather Update