News Griha :: न्यूजगृह
यस्तो छ साउन अन्तिम सोमबार तपाईंको राशिफल
यस्तो छ साउन अन्तिम सोमबार तपाईंको राशिफल साउन २९ गते सोमबार । अधिक साउन कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग सिद्धि वणिज पुनर्वसु । राशिफल हेर्नुस् । 
मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो
मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ ।
शिक्षक कर्मचारीप्रति आभार व्यक्त गर्दै अध्यक्ष तुलाधरले भनिन्– पालिकामा धर्ना कार्यक्रम सशक्त भयो
शिक्षक कर्मचारीप्रति आभार व्यक्त गर्दै अध्यक्ष तुलाधरले भनिन्– पालिकामा धर्ना कार्यक्रम सशक्त भयो नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा भएको ७५३ वटै पालिकामा धर्ना कार्यक्रम  सशक्त ढंगले सम्पन्न भएको बताएकी छिन् ।
वन उपभोक्ता समूहका अध्यक्षसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वन उपभोक्ता समूहका अध्यक्षसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले मागे निजी क्षेत्र र बैंकरसँग सुझाव
अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले मागे निजी क्षेत्र र बैंकरसँग सुझाव अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र बैंकरसँग सुझाव माग गरेका छन् ।
सङ्खुवासभा मृत्यु प्रकरण : कारागार प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीलाई म्याद थप
सङ्खुवासभा मृत्यु प्रकरण : कारागार प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीलाई म्याद थप जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सरोज खनालले न्यूजगृहलाई दिएको जानकारी अनुसार चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ भने घिमिरेलाई पक्राउ गर्न प्रक्रिया अगाडि बढाइएको छ । 
भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : अध्यक्ष भट्टराई
भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : अध्यक्ष भट्टराई पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ : सांसद पौडेल
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ : सांसद पौडेल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन् । उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए...
बबई नदीमा दाउरा संकलन गर्ने क्रममा डुबेर तीन बेपत्ता
बबई नदीमा दाउरा संकलन गर्ने क्रममा डुबेर तीन बेपत्ता बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।
प्रस्तावित शिक्षा ऐन : विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा 
प्रस्तावित शिक्षा ऐन : विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा  शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने मागसहित विद्यार्थी संगठनले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
सप्तकोशीमा जलसतह उच्च, सतर्कता अपनाऔं : बाढी पूर्वानुमान महाशाखा
सप्तकोशीमा जलसतह उच्च, सतर्कता अपनाऔं : बाढी पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सप्तकोशी नदी चतरामा जलसतह बढ्दो क्रममा रहेको जनाएको छ । 
Weather Update