News Griha :: न्यूजगृह
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सो बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।

यूरो १ को खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ९६ पैसा र बिक्री दर ८६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०६:४७
Weather Update