चन्द्रमामा पुग्यो चन्द्रयान–३ बुधबार, भदौ ६, २०८०

गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न कांग्रेस सांसद खतिवडाको माग बुधबार, भदौ ६, २०८० नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट जग्गाको छानबिन हुनुपर्ने बताएका छन् ।

जिम्मेवार मानिस नै भ्रष्टाचारमा संलग्न भए : सांसद केसी बुधबार, भदौ ६, २०८० राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले देशको जिम्मेवार मानिस नै भ्रष्टाचारमा संलग्न भएर देशलाई भ्रष्टाचारको अखडा बनाएको टिप्पणी गरेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू बुधबार, भदौ ६, २०८० मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।

गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न जरुरी छैन, मन लागे गर्नू : एमाले अध्यक्ष ओली बुधबार, भदौ ६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।
ज्ञानेन्द्र शाहीले भने– गाईगोरू काटिएका छन्, गृहमन्त्री रमिता हेरेर बस्नुहुन्छ, कारबाही खोइ ? बुधबार, भदौ ६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गाईगोरू काटेर सामाजिक सञ्जालमा राख्नेहरूलाई कारबाही गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् ।

सुन र जग्गा काण्डमा आफ्ना मान्छे पर्नेबित्तिकै सरकार सुस्तायो : रवि लामिछाने बुधबार, भदौ ६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न प्रकरणमा सत्तापक्षका नेताको नाम जोडिने बित्तिकै छानबिन सुस्ताएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा रविको आशंका बुधबार, भदौ ६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक परिवर्तनका लागि बाबु पुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बाबु पुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुले लुट मच्चाएको आरोप लगाए ।

चौतर्फी दबाबपछि ईसीडी शिक्षकलाई हटाउने निर्णय सच्चियो बुधबार, भदौ ६, २०८० चितवनको राप्ती नगरपालिका आफ्नो निर्णयबाट पछि हटेको छ ।

गोरु काटेको घटनाबारे कांग्रेस सांसद भण्डारीले मागे सरकारसँग जवाफ बुधबार, भदौ ६, २०८० नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसद्मा दिन माग गरे ।

डेंगु नियन्त्रण गर्न काठमाडौंमा नगर प्रहरी परिचालन बुधबार, भदौ ६, २०८० लार्भा नष्ट गर्ने अभियानसँगै काठमाडौं महानगरले ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै...

प्रतिकूल मौसमले हवाई उडानमा समस्या बुधबार, भदौ ६, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले बताए । विभिन्न गन्तव्यमा उडान रद्द भएको एअरलाइन्स कम्पनीले जनाएका छन्...

कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेले दियो सर्वोच्चमा रिट बुधबार, भदौ ६, २०८० भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उनको दाबी छ । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई...









