News Griha :: न्यूजगृह
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दी खोलामा शुक्रबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने
रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।
बाढीपहिरोले देशका विभिन्न स्थानमा जनजीवन कष्टकर, घर जोखिममा [८ तस्बिर]
बाढीपहिरोले देशका विभिन्न स्थानमा जनजीवन कष्टकर, घर जोखिममा [८ तस्बिर] नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदीमा बाढी आएको छ । पहाडी जिल्लामा पहिरोले जनधनको क्षति गरेको छ । घरहरू जोखिममा छन् । साथै जनजीवन कष्टकर पनि बनाएको छ ।
पारसले गरे बाग्मती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा
पारसले गरे बाग्मती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को बाग्मती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सङ्खुवासभामा अरुण नदीको कटानले १७ घर पहिरोको उच्च जोखिममा
सङ्खुवासभामा अरुण नदीको कटानले १७ घर पहिरोको उच्च जोखिममा सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर परिवार विस्थापित भएका छन् ।
नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त छ : आहुति
नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त छ : आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् ।
धरानमा निषेधाज्ञा जारी
धरानमा निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ । जातीय र धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भएकाले शुक्रबार राति १२ बजेदेखि भदौ ९ गते राति १२ सम्म धरानका सबै २० वटै वडाहरुमा लागुहुने गरी निषेधाज्ञा जारी गरेको हो ।
सीके राउत भन्छन्—निजामती ऐन पढ्न दिएनन्  
सीके राउत भन्छन्—निजामती ऐन पढ्न दिएनन्   जनमत पार्टीका अध्यक्ष सिके राउतले शिक्षा ऐनका प्रावधानबिना छलफल नै संसदमा लगिएको गुनासो गरेका छन् ।
कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ : बाबुराम भट्टराई 
कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ : बाबुराम भट्टराई  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले शिक्षालाई कुनै निजी क्षेत्रको मुनाफाका लागि दिन नहुने बताएका छन् ।
सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री 
सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् ।
कार्यक्रम कार्यान्वयन पुस्तिका : बढेन शिक्षक कर्मचारीको सेवासुविधा
कार्यक्रम कार्यान्वयन पुस्तिका : बढेन शिक्षक कर्मचारीको सेवासुविधा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो सेवासुविधा बढाउनुपर्ने माग गरे पनि सरकारले बढाएन ।
Weather Update