News Griha :: न्यूजगृह
सेनाभित्र पूर्वलडाकुका लागि बनेको 'विशेष पद'मा चलखेल गर्दै प्रचण्ड सरकार 
सेनाभित्र पूर्वलडाकुका लागि बनेको 'विशेष पद'मा चलखेल गर्दै प्रचण्ड सरकार  विद्रोही सेनाबाट सेनामा समायोजन गरिएकामध्ये उनी नै सबैभन्दा माथिल्लो दर्जामा पुगेका अधिकृत हुन् । तत्कालीन नेकपा नेतृत्वको सरकारले २०७६ भदौ ३१ गते विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो । चार वर्षको पदावधि सकिएपछि पद स्वतः खारेज हुने गरि त्यतिबेला अधिकारीलाई बढुवा गरिएको थियो । त्यतिबेला प्रधानमन्त्री...
पृतनापति समन्वयात्मक बैठक सुरु, रक्षामन्त्री र प्रधानसेनापतिले के भने ?
पृतनापति समन्वयात्मक बैठक सुरु, रक्षामन्त्री र प्रधानसेनापतिले के भने ? उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवम् गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन् ।
नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व : प्रधानमन्त्री
नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक भयरहितरूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।
कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदल्न जरुरी छ : मुख्यसचिव अर्याल
कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदल्न जरुरी छ : मुख्यसचिव अर्याल मुख्यसचिव डा.वैकुण्ठ अर्यालले बिहीबार निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
अब कोशी प्रदेशमा मुख्यमन्त्री को ?
अब कोशी प्रदेशमा मुख्यमन्त्री को ? संविधानले सभा अध्यक्ष निष्पक्ष रहनुपर्ने र सरकार बनाउन मत दिन नहुने व्याख्या गरेको भन्दै नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा थापा सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।
मावि तहको नतिजा प्रकाशन [सूची]
मावि तहको नतिजा प्रकाशन [सूची] शिक्षक सेवा आयोगले सामाजिक विषयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।
शिक्षा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
शिक्षा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय सरकारले संघीय शिक्षा विधेयकलाई संसदमा पेस गर्ने निर्णय गरेको छ ।
एसिया कपमा भारतविरुद्धको खेलमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार
एसिया कपमा भारतविरुद्धको खेलमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई बिहीबार दुई लाख प्रदान गरेको छ ।
सन्दीपविरुद्धको मुद्दा : पीडितको जन्ममितिको कागज मगाउने आदेश
सन्दीपविरुद्धको मुद्दा : पीडितको जन्ममितिको कागज मगाउने आदेश लामिछानेविरुद्ध गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्त काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
चिनियाँ राजदूतलाई सचेत गराउन परराष्ट्रलाई संसदीय समितिको निर्देशन
चिनियाँ राजदूतलाई सचेत गराउन परराष्ट्रलाई संसदीय समितिको निर्देशन अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका प्रायः सबै सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गरेका थिए । उनीहरूको विरोधपछि समिति सभापति राजकिशोर यादवले परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।
Weather Update